|
|

काठमाडौँ महानगरपालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयमार्फत सहकार्य, तालिम र विश्वव्यापी साझेदारी विस्तार गर्दै आएको छ।