|
|

नेपालको संविधान २०७२ र स्थानीय सरकारको संरचना

नेपालको संविधानले संघीय, प्रदेश र स्थानीय तहको संरचना निर्धारण गरेको छ। स्थानीय तहलाई अनुसूची ८ र ९ अनुसार अधिकार प्रदान गरिएको छ।