
Cooperative Department
Kathmandu Plaza, Kamaladi01-4790136
Frequently Asked Questions
सहकारी संघ तथा संस्था दर्ता गन
१. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट,
२. भेलाबाट स्वीकृत विधान वा विनियम,
३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण,
४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण,
५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु,
७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना,
८. सहकारी तालिम लिएको प्रमाणपत्र,
९. संभाव्यता अध्ययन प्रतिवेदन"
सेवा शुल्क - रु. १०।– को टिकट
लाग्ने समय - आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय


