|
|
शिक्षा-विभाग

शिक्षा-विभाग

Kathmandu Plaza, Kamaladi14168720kmcdoe@kathmandu.gov.np

बारम्बार सोधिने प्रश्नहरू

  • IEMIS एक्सेल फाइल अपलोड

    १. विद्यालयको नाम अग्रेजीमा

    २. विद्यालय रहेको स्थानीय तहको नाम, ठेगाना र वडा नं

    ३. सम्पर्क व्यक्तिको नाम, सम्पर्क नं र इमेल ठेगाना

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: सेवा प्रदान गर्ने केन्द्रबा ट प्राप्त हुनासा थ

  • प्रमाणपत्र प्रमाणीकरण

    १.व्यहोरा खुलेको निवेदन

    २. सम्बन्धित प्रमाणपत्र

    सेवा शुल्क: ५००

    लाग्ने समय: १ घण्टा

  • ग्रेडसिट सच्याउने

    १. खुलेको निवेदन

    २. विद्यार्थीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि

    ३. विद्यालयको सिफारिस

    सेवा शुल्क: २००

    लाग्ने समय: १ घण्टा

  • संस्थागत विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयन

    १. विद्यालयको निवेदन पत्र,

    २. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थागत विद्यालय,

    ३. व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको व्यक्तिगत विवरण (Bio Data)

    ४. विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको शैक्षिक योग्यताको प्रमाणत्रको प्रतिलिपि, ५.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै

    सेवा शुल्क: रु.१,०००/-

    लाग्ने समय: निर्णय भएको मितिले १ दिन भित्र

  • संस्थागत विद्यालय प्रमाणीकरण ( verification) कक्षा १० र १२ बाहेक (visa सफारिसका लागि)

    १. विद्यार्थीको चारित्रिक प्रमाण पत्र

    २. विद्यार्थीको लब्धाङ्क पत्र (Marksheet)

    ३. विद्यालयको IEMIS Update भएको हुनुपर्ने

    ४. विद्यालयको निवेदन

    सेवा शुल्क: रु.५००।

    लाग्ने समय: १ घण्टा

  • नेपाल सरकारबाट सशर्त अनुदान निकासा

    १. विद्यालयले IEMIS मा अद्यावधिक गरेको विवरण

    २. गत आर्थिक वर्षको निकासाको लेखापरीक्षण प्रतिवेदन

    ३. छात्रवृत्तिको हकमा हकमा विद्याथीहरुले बझेको भर्पाइको प्रतिलिपि रकम

    सेवा शुल्क: नलग्ने

    लाग्ने समय: तोकिए को चौमाि सक

  • कक्षा ११/१२ मा संस्थागत विद्यालयमा Scholarship मा अध्ययन गरेको विषय प्रमाणीकरण

    १. सम्बन्धित विद्यालयको निवेदन

    २. विद्यालयको अद्यावधिक IEMIS

    ३. विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको खुल्ने सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक सहितको | माइन्यूट एवं विद्यार्थीहरुको नामावलीको प्रमाणित प्रतिलिपि

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: १ घण्टा

  • संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा खाता मुद्दती नवीकरण

    १. विद्यालयको निवेदन पत्र,

    २. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि,

    ३. तोकिएको बैंकमा रकम जम्मा गरेको निस्सा

    ४.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    सेवा शुल्क: रु.१,०००/-

    लाग्ने समय: सोही दिन

  • शैक्षिक सूचना उपलब्ध गराउने कार्य

    IEMIS Excel Sheet,, विद्यालयको अद्यावधिक प्रोफाइल नलाग्ने

    सेवा शुल्क: निःशुल्क

    लाग्ने समय: कार्यालय समयमा

  • संस्थागत विद्यालय कक्षा थप / कक्षा ११/१२ मा विषय थप अनुमति

    १. शैक्षिक गुठीको विधान वा विद्यालय कक्षा प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,

    २. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा छ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा बहालमा लिने/दिने सम्बन्धमा भएको कवूलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपूर्जाको

    ३. सम्बन्धित वडा कार्यालयले जारी गरेको सहमति पत्रको सक्कल प्रति

    ४. संस्थाको नाम, ठेगाना, सम्पर्क नं. र इमेल ठेगाना,

    ५. विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्कको विवरण

    ६. विद्यालयको शैक्षिक नक्सा

    ७. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कल पत्र र विद्यार्थीसंग लिने शुल्क प्रस्ताव विद्यालयले विद्यार्थीसंग लिने विवरण,

    ८. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ (परिमार्जित समेत)

    ९. शिक्षक नियुक्ति पत्र र निजहरुको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि

    १०. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको | सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata

    11. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    १२. पछिल्लो आर्थिक वर्षको वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि

    १३. आयकर दर्ता (स्थायी लेखा नं)

    १४. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को अनूसूची २ एवं कानुन बमोजिम पुर्वाधार पगेको देखिने कागजातहरु,

    १५. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय निरीक्षकको निरीक्षण प्रतिवेदन |

    सेवा शुल्क: आधारभूत तहको हकमा रु.५,०००/- माध्यामिक तहको हकमा रु.१०,०००/- विषय थपको हकमा रु.१०,०००/

    लाग्ने समय: शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र

  • पूर्व प्राथमिक विद्यालय अनुमति / अभिलेखीकरण

    १. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा लिने/दिने सम्बन्धमा | भएको कबुलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपुर्जाको

    २. सम्बन्धित वडा कार्यालयको सक्कलै सहमति पत्र (नयां अनुमति लिन चाहनेको हकमा)

    ३. संस्थाको नाम, ठेगाना र सम्पर्क नं., इमेल ठेगाना,

    ४. संस्था दर्ताको प्रमाणपत्र, विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्क (अभिलेखीकरण गर्न चाहनेको हकमा)

    ५. विद्यालयको शैक्षिक नक्सा,

    ६. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कलै पत्र र विद्यालयले विद्यार्थीसाग लिने शुल्क शुल्क प्रस्ताव विवरण,

    ७. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ तथा परिमार्जित २०६७ बमोजिम विषय छनौट हुनुपर्ने

    ८. शिक्षक नियूक्ति पत्र र नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, तथा अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु ,

    ९. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata

    १०. आयकर दर्ता (स्थायी लेखा नं) कर चूक्ता | प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि ,

    ११. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा | व्यवस्थापन नियमावली, २०७४ को अनुसूची २ एवं विद्यमान ऐन, नियम तथा कानुन बमोजिम पूर्वाधार पुगेको देखिने कागजातहरु,

    १२. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय | निरीक्षकको निरीक्षण प्रतिवेदन | सेवा शुल्क: नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेडमध् ये कुनै एक बैंकमा सुरक्षण धरौटी बापत रु १,५०,००० 1- रकम | विद्यालयको नाममा जम्मा गर्नुपर्ने 1 साथै अभिलेखीकर णका लागि शुल्क नलाग्ने ।

    लाग्ने समय: सम्बनि धत क्षेत्रको | विद्याल य निरीक्ष कको अनुगम न प्रतिवेद न प्राप्त भएको २ दिनभित्र

  • कक्षा को ८ बार्षिक परीक्षा सञ्चालन

    १. विद्यालयको अनलाइन फारम

    सेवा शुल्क: परीक्षा समितिले समिति निर्णय गरी तोके अनुसार

    लाग्ने समय: परीक्षा समितिले समिति को निर्णय अनुसार

  • संस्थागत विद्यालयको लेखा परीक्षक नियुक्ति

    १. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि,

    २. विद्यालयले सिफारिस गरेको लेखापरीक्षकका प्रमाणपत्रहरु

    3. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    ४. शैक्षिक गुठीको गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,

    सेवा शुल्क: रु.५००।

    लाग्ने समय: १ घण्टा

  • संस्थागत विद्यालयको नाम, स्थान तथा स्वामित्व परिवर्तन

    १. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि

    २. वडा कार्यालयको सिफारिस ( ठाउं सारीको हकमा आउने र जाने दुबै वडाको सिफारिस)

    ३. विद्यालयको शुरु अनुमति पत्र ४. कम्पनी रजिष्टार कार्यालयको पत्र

    ५. शेयरधनी दर्ता किताबको प्रतिलिपि

    ६. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण

    ७. लेखा परीक्षण प्रतिवेदन

    ८. विद्यालयको ( प्रवन्ध पत्र) नियमावली

    ९. विद्यालयको कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली

    १०. घर वहाल / लिज सम्झौता भए कम्तिमा ५ वर्षको सम्झौता पत्र

    ११. विद्यालय निरीक्षकको स्थलगत प्रतिवेदन

    १२. IEMIS Update गरेको निस्सा

    सेवा शुल्क: संस्थागत विद्यालय नाम परिवर्त न ( आधारभुत) रु.३००००\- संस्थागत दिनभित्र विद्यालय नाम परिवर्त न माध्यमिक) रु.५०,०००\– संस्थागत विद्यालय स्थान परिवर्त न ( आधारभूत) रु.२०,००० \– संस्थागत विद्यालय स्थान परिवर्त न ( माध्यमिक) रु.३०,०००\– संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( माध्यमिक) रु.३०,०००\- संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( आधारभूत) रु.२०,०००

    लाग्ने समय: शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र