|
|
कानुन तथा मानब अधिकार विभाग

कानुन तथा मानब अधिकार विभाग

Kathmandu Plaza, Kamaladi01-4168736law.dept@kathmandu.gov.np

बारम्बार सोधिने प्रश्नहरू

  • ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी

    १. व्यहोरा खुलेकोनिवेदन

    २. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर समेत)

    सेवा शुल्क: .

    लाग्ने समय: .

  • सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी

    १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन

    २. जग्गाको नापी नक्सा

    ३. सम्बन्धित वडा कार्यालयको पत्र

    सेवा शुल्क: रु. ५०/-

    लाग्ने समय: सोही दिन

  • गैर कानूनी निर्माण सम्बन्धी उजुरी

    १. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन

    २. विवादित जग्गाको नापी नक्सा

    ३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल

    ४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात

    ५. अन्य कागजातको प्रतिलिपि

    सेवा शुल्क: रु. ५०/-

    लाग्ने समय: सोही दिन

  • सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र

    १. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र

    २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

    ३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी

    ४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपि

    सेवा शुल्क:

    लाग्ने समय: सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन